तिमि रमाइ नाच्नु मेरो बेहाल मा… [म्युजिक भिडियो]


गायक मनोज राजको ‘तिमि रमाइ नाच्नु मेरो बेहाल मा…’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ। बिक्रम के.सी.को शब्द रचना रहेको गीतमा संगीत गणेश चौधरीको रहेको छ। मार्मिक शब्दहरु समेटिएको गीतको भिडियोलाइ गौरब गिरीले निर्देशन गरेका छन् भने शोभाकर पोखरेलले छायांकन र बिजय तिखातारीले सम्पादन गरेका छन्। भिडियोमा दिपक,सुशिला र भोजराजको अभिनय रहेको छ । एचबिसी टि भी नेपाल मार्फत सार्बजनीक भिडियोमा प्रेम र धोका लाइ देखाउन खोजिएको छ। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉