शिल्पा संग चिरन्जीवीको ‘अझै मर्छु’


स्वरका धनि गायक राज सिक्देलको स्वरमा रहेको गीत ‘अझै मर्छु’ रिलिज भएको छ। सार्बजनिक गीतमा दिपक राज बिस्वकर्माको संगीत र सलिना पोखरेलको शब्द सुन्न सकिन्छ। स्याड भर्सनको गीतमा सिल्पा पोखरेल र चिरन्जीवी र महेश अभिनय गरेका छन् । जहाँ प्रेम र पिडा देखाइएको छ। गीतको म्युजीक भिडीयोलाई निर्देशन भने प्रकास धितालले गरेका हुन्। उत्सब दाहालले खिचेको भिडियोलाई निसान घिमिरेको सम्पादन सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉