बार्सिलोनाको होटलमा भेटिए विराट र अनुष्का


virat-and-anushka
भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माबीचको रोमान्सका खबरले सञ्चारमाध्यममा राम्रो स्थान पाइरहेको छ। हालै यो जोडीलाई उनीहरुका एक फ्यानले बार्सिलोनाको एक होटलमा फेला पारेका छन्।

अनुष्का वार्सिलोनमा जोया अख्तरद्वारा निर्देशित फिल्म ‘दिल धड्क्ने दो’को छायांकनमा व्यस्त छिन्। समाचार अनुसार विराट आफ्नी प्रेमिकासँग बार्सिलोनामा दिन कटाउन गएका छन्। बंगलादेशमा हुन लागेको वान डे सिरिजमा नपरेपछि विराट बार्सिलोनातिर उडेका हुन्। होटलमा नायिकासँग क्रिकेटर भेटिएपछि उनीहरु दुईबीच आफ्नो सम्बन्धमा जिम्मेवार रहेको बताइएको छ।

SUBSCRIBE 👉