म्युजिक भिडियो रिलिज: ज्ञान सुब्बाको ‘फूल टिप्दा’


गायक ज्ञान सुब्बाको स्वर रहेको गीत ‘फूल टिप्दा’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सुब्बाको स्वरमा यसअघि हावाले पनि, बहार तिमि, यति धेरै माया नदेउ, झुकिएर लाए माया लगायतका गीतहरु बजारमा आइसकेका छन।

हाङयुग अज्ञातको शब्दमा दिनेश सुब्बाको सङ्गीत रहेको गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् भने मिक्सिङ मीन विष्टको रहेको छ। सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोमा अनिश मगर र रेखा लिम्बूको अभिनय रहेको छ। उत्सव दाहालको छायाङ्कन रहेको भिडियोलाई श्याम न्यौपानेले सम्पादन गरेका छन्।

SUBSCRIBE 👉