भिडियो : भीमफेदी गाइज सँग नायिका आँचल शर्माको भेट


डान्सीङ ग्रुप भीमफेदी गाइजलाई लिएर ‘भेट भयो सोल्टिनी’ संग बोलको गीत तयार गरिएको छ। गीतमा भीमफेदीसँगै नायिका आँचल शर्मा पनि फिचर्ड छिन। नारायण कडेँलको शब्द तथा रमेश कायस्थको संगीतमा रहेको गीतमा लोकप्रिय गायक शिव परियारले आवाज दिएका छन्। भिमफेदी गाइजकै कोरियोग्राफी तथा निर्देशन निर्मल लामाको रहेको गीतमा ज्ञानेन्द्र शर्माले क्यामेरा चलाएका हुन्। पवन शुस्लिङको सम्पादन रहेको भिडियोलाई भिमफेदी गाइजले रमाइलो बनाएका छन्। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉