प्रियंका चोपडाले नेपाली कथामा निर्माण गरेको फिल्म – पाहुना [पोस्टर रिलिज]


बलिउड अभिनेत्री प्रियङ्का चोपडा र उनकी आमा मधु चोपडाले निर्माण गरेको चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’ डिसेम्बरमा रिलिज हुने भएको छ। ‘पाहुनाः द लिटिल भिजिटर’ ले आफ्ना परिवार सँग बिछोडिएका नेपाली ३ बालबालिका को कथालाई बोल्छ।

थप पोस्टरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रियंकाले फिल्मको पोस्टर त्विटर मा पोस्ट गर्दै जानकारी दिएकी हुन्। फिल्म अन्तर्राष्ट्रिय फेस्टिबलहरुमा रिलिज भइसकेका छन्। जर्मनीमा भएको फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई पुरस्कार समेत हात पारिसकेको छ। यो फिल्मको लेखन र निर्देशन पाखी ए टेरेबालेले गरेका हुन्।

प्रियङ्का चोपडाले नेपाली कथामा निर्माण गरेको फिल्म डिसेम्बरमा रिलिज हुने

पाहुनाको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉