नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’ गर्न पाउँदा सन्नी लियोन भईन खुशी


बलिउड अभिनेत्री सन्नी लियोन पनि अब नेपाली फिल्ममा देखिने पक्का भएको छ। ‘पासवर्ड’ नामको नेपाली फिल्ममा सन्नीले आफ्नो ‘डान्स पर्फमेन्स’ गर्ने भएकी छिन्। छोटो दृश्य मात्रै भए पनि नेपाली फिल्मका लागि सन्नी लियोनको यो पहिलो अभिनय हुनेछ।

फोटो ग्यालरी हेर्नुहोस् : क्यालेन्डरकालागी सन्नीको हट अवतार

उनले यसअघि पनि काठमाडौंमा आएर आफ्नो प्रस्तुती दिइसकेकी छन्। ‘एबी ईन्टरनेश्नल’को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सूटिङ बेलायतमा हुने बताइएको छ।

फोटो ग्यालरी हेर्नुहोस् : बिकिनी लुक्समा सन्नी

सन्नीले हालै आफ्नो ट्वीटरमार्फतआफू नेपाली फिल्ममा ‘डान्स पर्फमेन्स’ गर्न पाएकोमा खुसी भएको बताएकी छन्। सन्नी लियाेनले ट्वीटरमा फिल्ममा अभिनय गर्न पाएकाेमा खुसी लागेकाे भन्दै यस्ताे लेखेकी छन् :

SUBSCRIBE 👉