फर्केर आईनन नाजिर हुसेनको मायालु!


अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडीयो ‘फर्केर आएन मायालु’ रिलिज भएको छ। स्याड भर्सनको यो भिडीयोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ् दिएकी छिन। गीतमा दिनेस गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भने पुस्तक प्रसादको सुन्न सकिन्छ। गीतको म्युजिक एरेन्ज उदयराज पौडेलले गरेका हुन्। निसान घिमिरेले निर्देशन गरेको भिडीयोको छायाँकन उत्सब दाहाल र सम्पादन बिकास दाहालले गरेका हुन्।

SUBSCRIBE 👉