रोमान्टिक सिनको बहानामा जब निर्देशकले पेटिकोट नै उठाए!


यतिबेला # मी टु ले हलचल मचाएको छ। विशेषगरी सेक्सुअल ह्यारेसमेन्टको शिकार भएकाहरुले मी टु मुभमेन्टलाई प्राथमिकता दिएका दिईरहेका छ। बलिउड क्षेत्रमा त यसले भूकम्प नै पैदा गरेको छ।

नेपालमा यसको खासै प्रभाव परेको छैन्। तर बलिउड क्षेत्रमा भने यसबाट धेरै पिडित भएको देखिन्छ। यसैविच चित्रांगदा सिंहले निर्देशक कुशान नन्दी माथि पनि सेक्सुअल ह्यारेसमेन्टको आरोप लगाएकी छन्।

चित्रांगदाले मिडियालाई आफुमाथि फिल्म बाबुमोशाय बन्दूकबाजको सूटिङको क्रममा कुशानले चित्रांगदालाई आफ्नो पेटिकोट उठाउन भनेका थिए। उनले भनेको नमानेपछि निर्देशक कुशानले नराम्रोसँग गाली गरेको आरोप लगाएकी छन्। उनले उक्त सिन नगरेर रुदैं फिल्म नै छोड्नु परेको थियो।

SUBSCRIBE 👉