दिशाको Calvin-Klein बिकिनी हट अवतार


बलिउड अभिनेत्री दिशा पाटनी सामाजिक सञ्जालमा आफ्ना फ्यानहरूमाझ हट फोटो सेयर गर्न रुचाउँछिन्। धेरैले उनको मिलेको शरीरको प्रशंसा गर्ने गरेका छन्। उनले फेरि एकपटक हट फोटो पोस्ट गरेकी छिन्। यस फोटोमा उनी ऐनाअगाडि उभिएकी छिन्। चर्चित Calvin-Klein ब्रान्डको कालो बिकनी लगाएकी छिन्। उनले फोटोसँगै क्याप्सन पनि लेखेकी छिन् – मेरो फेभरेट ब्रान्डको स्टोर लन्च गर्नकालागि दिल्ली जाँदैछु।

SUBSCRIBE 👉