‘ह्यारीकी प्यारी’को गीत ‘दम दम’मा हट एण्ड रोमान्टिक सम्राज्ञी


माघ २० गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’को नयाँ गीत ‘दम दम’ सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री साम्राज्ञी शाहलाई हट एण्ड रोमान्टिक अवतारमा हेर्न सकिन्छ। युग भुषालको शब्द र संगीत रहेको गीतमा थोम्स एन्ड्रियूजको स्वर भरेका छन्।

कपिल रिजालले निर्देशनमा तयार भएको फिल्मको गीत ‘दम दम’ गीतको भिडियो कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। फिल्ममा साम्राज्ञीसहित जितु नेपाल र विजय बरालको समेत प्रमुख अभिनय छ। भोला रिजाल प्रडक्सनको ब्यानरमा निर्मित यो फिल्म नेपाली सँगै हिन्दि, बंगाली, पन्जाबी र मराठी भाषामा समेत रिलिज हुने बताईएको छ।


Harry ki Pyari Trailer | Jitu Nepal and Samragyee RL Shah

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.