फेसन क्विन आलियाको ट्याटु


aliya-tatoo-1 एजेन्सी, मुम्बई । हलिउडका सेलीब्रटीका आफ्नो शरिरमा टाटु बनाउने प्रतिस्पर्धा नै चलेको छ। हलिउडको तुलनामा बलिउडमा भने यो क्रम न्युन छ। तर पनि यदाकदा सेलिब्रेटीले टाटु बनाएको देख्न भने पाइन्छ। यस्तै फेसनका कारणले बलिउडमा चर्चामा रहने अभिनेत्री आलिया भट्टले पनि आफ्नो शरिरमा ट्याटु बनाएकी छन्। फेसन स्टेट्मेन्टका लागी उनले शरिरमा टाटु बनाएकी हुन्। उनले बनाएको टाटुमा ‘पटका’ लेखिएको छ। केही दिन अगाडी फिल्मफेयरको पार्टीमा आलियाको ट्याटु देखिएको थियो। यद्यपी उनले ट्याटु लुकाउने प्रयास गरेकी थिइन्।
aliya-tatoo

SUBSCRIBE 👉