इन्टरनेटमा हिट आलिया


aliya-bhattaएन्टी वायरेस बनाउने एक भारतीय कम्पनीले गरेको मत सर्वेक्षणमा अभिनेत्री आलिया भट्ट इन्टरनेटमा सर्वाधिक खोजिने अभिनेत्रीमा परेकी छन् । यो मामिलामा आलियाले आमिर खान र प्रियंका चोपडाजस्ता चर्चित स्टारलाई पनि पछि पारेकी छन् ।

भारतका सर्वाधिक खोजी गरिने १० सेलिब्रेटीको सूचीमा आलिया पहिलो नम्बरमा छिन् । आलिया पछि आमिर खान छन् । आमिरको प्रदर्शोन्मुख फिल्म ‘पीके’को पोस्टर सर्वाधिक खोजी गरिएको छ । अभिनेत्री प्रियंकाको चाहिँ फिल्म ‘मेरी कोम’को तस्वीर सर्वाधिक खोजी गरिएको समाचारमा जनाइएको छ ।

SUBSCRIBE 👉