यस्तो छ एउटा साथीको हल ट्रेलर (भिडियो)


Aauta-Sathiग्ल्यामर नेपाल, काठमाडौं । सञ्चारकर्मी लक्ष्मण सुवेदीको डेब्यु निर्देशनमा बनेको फिल्म ‘एउटा साथी’को हल ट्रेलर सार्वजनिक भएको छ । रामचन्द्र खनाल निर्माता रहेको फिल्ममा सलोन बस्नेत, जोन तामाङ, रिस्ता बस्नेत, अनु शाह शिशिर भण्डारी, करिश्मा श्रेष्ठलगायतटले अभिनय गरेका छन् ।

युवा पुस्ताको रोमान्टिक प्रेम कथालाई प्रस्तुत गरिएको फिल्म आगामी कार्तिक १४ गतेबाट अल नेपाल रिलिज हुँदैछ । टंक बुढाथोकीको संगीत, रामजी लामिछाने र गम्भीर विष्टको कोरियोग्राफी, राजेन्द्र खड्गीको द्वन्द्व र सुमन तण्डुकार तथा गणेशकुमार श्रेष्ठको छायांकन फिल्ममा छ ।

SUBSCRIBE 👉