नेपाली गहनामा रविना टण्डन


Rabeena-Tondonग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाल रत्न तथा आभुषण संघले राजधानीमा कार्तिक १९ गते आयोजना गर्न लागेको फेशन शोमा बलिउड चर्चित अभिनेत्री रविना टण्डन नेपाली गहनामा सजिने भएकी छन् ।

शोको प्रमुख आकर्षणको रुपमा रहेकी रविना शोमा सहभागिता जनाउन मंगलबार राजधानीमा आइपुग्नेछिन् । फेशन शोमा विभिन्न दशवटा गहन निर्माण कम्पनीले आफ्ना उत्पादनहरु मोडलमार्फत प्रस्तुत गर्नेछन् । आयोजकका अनुसार कार्यक्रममा नेपालका विभिन्न चर्चित मोडलहरुले क्याटवक गर्नेछन् ।

SUBSCRIBE 👉