सय पुरुषसँग सनीले गरिन डेटिङ


sunny-lenone-comedy-movieबलिउडकी सबैभन्दा हट गर्ल सनी लियोनले एकसाथ सय जना पुरुषसँग डेटिङ गरेकी छन् । पुरुषका लागि सार्वजनिक गरिएको मेनकाइण्ड फर्माको एडिक्सन डियोको ग्रीस र ब्राजिलका सय उपयोगकर्ताहरुले सनीसँग डेटिङको मौका पाएका हुन् । सनीले यसअघि नै ग्रीस र ब्राजिलका सय उपयोगकर्तासँग डेटिङ जाने घोषणा गरेकी थिईन् ।

पछिल्लो केही महिनादेखि मेनकाइण्ड फर्माले महिलाका लागि नेपकिन र पुरुषका लागि कण्डमको उत्पादन गरिरहेको छ । बलिउडमा हट अभिनेत्रीको रुपमा प्रस्तुत भए पनि पछिल्लो समयमा फिल्ममा उनको सक्रियता कम भएपछि उनले डियोको अनेक प्रचारमा आफ्नो समय दिन थालेकी छन् । सय पुरुषसँग एकसाथ खानासहितको डेटिङबाट आफु निकै खुशी भएको सनीले बताईन् ।

SUBSCRIBE 👉