गौहर खानले पैसा दिएर आफुलाइ झापड हान्न लगाएको खुलासा


आजकल सेलिब्रिटीहरु पब्लिसिटीकालागि जे गर्न पनि तयार हुन्छन। नग्न तस्बिर खिचाउने देखि लिएर अश्लिल कुरा गर्ने सम्मका हर्कत गर्छन। सेलिब्रिटीहरु मिडियाको ध्यानाकार्षन गराउन। यस्तै एक घटना भारतमा एक पटक फेरि घटेको छ।
gauhar-khan
भारतिय टेलिभिजन च्यानल स्टार प्लस बाट प्रशारण हुने गायन रियालिटि शो “र स्टार” शो की संचालिका भारतिय मोडल गौहर खानलाइ शोको ग्रान्ड फिनालीमा एक दर्शकले स्टेजमै गएर झापड हानेका थिए। यो घटनाले भारतिय संचार माध्यममा राम्रै स्थान पायो भने गौहर खान एकाएक चर्चामा आइन।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

झापड हानेका अभियुक्त ‘अकिल मल्लिक’ नामक व्यक्तिलाइ हिरासतमा राखियो भने गौहर खानले पनि मिडिया र बलिउडबाट राम्रो सपोर्ट पाएकी थिइन। तर हालै मल्लिकले गौहर खानले झापड हान्न आफुलाइ पैसा दिएको खुलासा ब्यक्त गरेका छन्।

मल्लिकले बताए अनुसार गौहर खानले उसलाइ पैसा र लोभ दिखाएर आफुलाइ झापड हान्न लगाएकि थिइन। बिग बोस सिजन ७ कि विजेता गौहर खानले फिल्म ‘दबंग ३’ मा पनि अभिनय गराउने लोभ दिएको मल्लिकले बताएका छन्।
– राहुल राउत

SUBSCRIBE 👉