सय लिटर दुधले नुहाईन सनी


बलिउडकी सेक्सी नायिका सनी लियोन अभिनिति फिल्म ‘एक पहले लिला’को सार्वजनिक ट्रेलरले बजारमा निकै चर्चा पाईरहेको छ । यो फिल्ममा सर्वाधिक कामूक अवतारमा प्रस्तुत हुन लागेकी सनीले फिल्मको एक दृश्यमा १ सय लिटर दूधले नुहाएको समाचार सार्वजनिक भएको छ ।
Sunney-Leoneसमाचार अनुसार ‘मस्तीजादे’ अभिनेत्री सनीलाई दूधले नुहाउन सहज होस् भन्नका लागि दुधमा तातो पानीसमेत मिसाइएको थियो । यो दृश्य राजस्थानीको कडकडातीको चिसो स्थानमा छायांकन गरिएकाले पनि दुधमा तातो पानी मिसाइएको बताइएको छ । दुधले सनीको अनुहारमा केही असर पारे पनि उनले सुटिङ गर्ने कामलाई निरन्तरता दिईरहिन् ।

भिडियो हेर्न – यहाँ क्लिक गर्नुहोस् 

SUBSCRIBE 👉