गोरेको सम्पादन सकियो


anu-shahकाठमाडौ । फिल्म ‘गोरे’को सम्पादन सकिएको छ । जी.यस.मुभि मेकर्स प्रालिको व्यानरमा निर्मित फिल्ममा गाउँको गोरे अर्थात् दिलीप रायमाझी आफ्नी प्रेमिकाको खोजीमा सहर पुग्दा बाध्यात्मक परिस्थितिमा आपूmलाई सहरसँगै बदल्नुपर्दाको सङ्घर्षमय कथालाई प्रस्तुत गरिएको छ । रामेशकुमार राईले निर्देशन गरेको फिल्ममा सूर्य जिसी निर्माता रहेका छन् ।

फिल्ममा दिलीप रायमाझी, अन शाह, डा.गुनु घर्ती, ममता शर्मा, रविन्द आचार्य, माधव पण्डित, सञ्चिता सत्याल, सूर्य जिसि, राकेश कुमार र अभिषेक गिरी लगायतको अभिनय रहेको छ । फिल्ममा नायिका खुश्बु खड्काको आइटम नृत्य रहेको छ ।

SUBSCRIBE 👉