सम्झिँदै आए लक्ष्मण


काठमाडौं । अनिल शाहीको संगीतमा लक्ष्मण जोशीको स्वर रहेको गित ‘सम्झिएर आए म त’ को भिडियो सार्वजनिक भएको छ। श्रीराज बस्नेतको शव्द रहेको उक्त गीतको भिडियोसँगै गायक जोशी नेपाली संगितमा प्रवेश गरेका छन् ।
Laxman Joshiभिडियोलाई पछिल्लो समय निकै सम्भावना बोकेर उदाएका निर्देशक दिपेन्द्र घिमिरेले निर्देशन गरेका छन् । नविन श्रेष्ठको छायांकन रहेको भिडियोलाई रक्कि महर्जनले सम्पादन गरेका हुन् भने यसमा आर्जु खरेलको अभिनय देख्न पाईन्छ । सुत्र ईन्टरटेनमेन्टले उक्त भिडीयोलाई बजारमा ल्याएको छ ।

SUBSCRIBE 👉