पुजाको लालीमा लोभिए हिरो


काठमाडौं । करोडको बजेटमा निर्माण गरिएको फिल्म ‘चंखे शंखे पंखे’को ‘तिम्रो लाली जोबन’बोलको गीत सार्वजनिक भएको छ । सुर्दशन थापाको निर्देशनमा बनेको यो फिल्म आउँदो जेठ १ देखि देशब्यापी प्रर्दशन हुँदैछ । फिल्मले मध्यान्तर सम्म कमेडी र मध्यान्तर पश्चात राष्टियताको कथा उठान गरेको निर्माता सन्तोष सेनको दावी छ ।

Pooja Sharmaगीतमा डा.कृष्णहरी बरालको शब्द, ताराप्रकाश लिम्बुको संगीत र मिलन अमात्य तथा सन्तोष लामाको स्वर रहेको छ । गीतमा गोविन्द राईको कोरियोग्राफी रहेको छ भने पुजा शर्मा, सुर्दशन थापा, सुवास थापा र प्रेम पुरीले फिचरिङ गरेका छन् ।

SUBSCRIBE 👉