मुस्काएर अलि अलि… काजल र बिकासको रोमान्स


kajal kanal nepli modelप्रह्लाद तिमिल्सेना र नित्या शीवाको स्वर रहेको “मुस्काएर अलि अलि… ” बोलको म्युजीक भिडीयो यु ट्युबमार्फत सार्बजनिक गरिएको छ। शंकर अधीकारी ‘घायल’ को निर्देशनमा निर्मित गीतको भिडियोमा बिकास लामीछाने र काजल खनालले अभिनय गरेका छन्। रोमान्टीक मूडमा आधारित भिडीयोमा प्रेमी प्रेमिकाको भावान्त्मक सम्बन्धलाई प्रस्ट्याउन खोजीएको छ।

काजल खनालको ग्ल्यामरस तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

बिकास चौधरीको संगीत र भिडियो निर्देशक शंकर अधीकारी ‘घायल’को शब्द रहेको छ। भिडीयोलाई मुकेस हुमागाइले खिचेका हुन भने भिडीयोमा नबिन निरौलाको सम्पादन र नबिन पन्तको सह्- निर्देशन रहेको छ।

SUBSCRIBE 👉