नम्रता र ओमको प्रेममा यस्तो समर्पण

दीपक शर्माले संगीत भरेको गीतको भिडियोमा ओम क्षेत्री र नम्रता सापकोटाले अभिनय गरेका छन्। गीतको भिडियोलाई बाबुराजा केसीले निर्देशन गरेका हुन्। सार्वजनिक भएको छोटो समयमा नै चर्चा बटुल्न सफल यो गीतबाट आफूले धेरै आशा राखेको गीतकार न्यौपानाले बताएका छन्। Singer Anju Panta’s Latest Nepali Music Video | Featured Namrata Sapkota and Om Kshetri | Anju Panta Song 2015 |Nepali Music Video 2015 | Watch Online Latest Nepali Music Videos and Songs


प्रेमको कुरा समेटेर गीतकार बलराम न्यौपानले शब्दहरु कोरेका छन्। गायिका अञ्जु पन्तको आवाजमा समावेश ‘धर्ति फाटोस् आकाश झरोस्’ बोलको गीतमा यस्तै प्रेमको भावनालाई गीतकारले शब्दमा उतारेका छन्। विगत ५ बर्षदेखि गीत लेखनमा सक्रिय गीतकार न्यौपानाले डेढ दर्जन गीत लेखिसकेको बताए। उनले आफूले पैसा कमाउन भन्दा पनि मनमा उब्जेका भावनालाई उतारेको बताए। गीत लेखेर पैसा कमाउने धुनमा आफू नलागेको उनको तर्क छ।

Namrata Sapkota Anju Pantaदीपक शर्माले संगीत भरेको गीतको भिडियोमा ओम क्षेत्री र नम्रता सापकोटाले अभिनय गरेका छन्। गीतको भिडियोलाई बाबुराजा केसीले निर्देशन गरेका हुन्। सार्वजनिक भएको छोटो समयमा नै चर्चा बटुल्न सफल यो गीतबाट आफूले धेरै आशा राखेको गीतकार न्यौपानाले बताएका छन्।
हेर्नुहोस् भिडियो गीत

SUBSCRIBE 👉