म्युजिक भिडियो : द्वन्दका कारण बिछोडिएको जोडीको कथा

Watch Here! New Nepali Music Video Kaha Thiyau (काहां थियौ) Singer Nityashiva, Music: Joogle Dangol, Song written and Music Video Directed by Shankar Adhikari “Ghayal”, Action: Kiran Dahal, D.O.P: Mukesh Humagain, Actors: Bikash Lamichhane, Sanju, Edit: Nabin Niraula, D. Asst: Nabin Panta

bikash-lamichhaneशंकर अधीकारी घायलको निर्देशनमा बनेको म्युजिक भिडियो “कहाँ थियौ सधीयौ पछी किन आयौ.…” रिलिज भएको छ। दुई देशको द्वन्द हुँदा बिछोडीएको जोडीको कथा देखाउन खोजीएको भिडियोमा बिकास लामिछाने र सन्जु मोक्तानले अभिनय गरेका छन्। मुसलमानको भुमीकामा अभिनय गरेका बिकास भन्छन ‘पहीलो पटक फरक भुमीकामा देखीएको छु दर्शकले मनपराउनु हुन्छ होला। निर्देशक शंकर पनि भिडीयो सफल हुनेमा ढुक्क छन। उनि भन्छन हामिले भिडीयोमा केही नया प्रयोग गर्ने प्रयास गरेका छौ। म्युजिक भिडियोमा पहिलो पटक द्वन्द को प्रयोग गरिएको छ।

किरण दाहालको द्वन्द निर्देशन रहेको म्युजिक भिडीयो मुकेस हुमागाइले खिचेका हुन्। जुगोल डङगोलले संगीत भरेको गीतमा नित्याशिवा स्वर र शंकर अधीकारी “घायल”को शब्द रहेको छ। नबिन पन्तको सह – निर्देशन रहेको भिडीयोलाई नबिन निरौलाले सम्पादन गरेका हुन।

SUBSCRIBE 👉