सर्वनाममा संगीतको फ्युजन


Sarbanam Newsकाठमाडौं । सर्वनामले गत शनिवार ‘फ्यूजन वेभ’को पा“चौ श्रृखंला सम्पन्न गरेको छ । कार्यक्रममा श्याम खड्का, विज्ञेश नेपाल, मालती रसाईली, रेश्मा पुन, राज बस्नेत, विनोद तामाङ एमरल्ड विश्वदिपलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

डेढ घण्टासम्म चलेको कार्यक्रममा उनीहरुले ‘तिमी कहा“ हरायौ’, ‘देशले रगत मागे’, ‘जहा“ छन बुद्धका आ“खा’, ‘रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो’, ‘उकाली ओरालीहरुमा’ जस्ता गितहरु गाएका थिए । कार्यक्रममा प्रशान्त पोखरेलले आधा धण्टा क्लासीक गितारको धुन बजाएका थिए ।

सर्वनामका अशेष मल्लले स्टेज र स्पेशको अभावमा कुन्ठीत भएर रहेका प्रतिभालाई प्रस्फिुटन गर्ने उद्देश्यले फ्युजन वेभको सोच ल्याएको बताए ।

SUBSCRIBE 👉