प्रिया भइन् ‘मिस क्यानडा २०१४’


miss-canada-2014

Miss Canada 2014 – Priya Madaan

‘मिस क्यानडा २०१४’ को ताज प्रिया मदानले जितेकी छन्। इन्डो क्यानेडियन गर्ल प्रिया बिन्डसर विश्वविद्यालयको प्रथम बर्षकी छात्रा हुन्। क्यानडाको यो ताज पनि सौन्दर्य प्रतियोगीता मध्यको प्रतिष्ठित ताज मानिन्छ।

१८ प्रिया मदान क्यानडाको मोन्टि्रयल शहरमा रहदै आएकी छन्। प्रतियोगीताको अन्तीम प्रतिसप्रर्धामा उनले अन्य १८ प्रतियोगीलाई पछि पार्दै प्रियालेे सो ताज आफ्नो पोल्टामा परेकी हुन्।

‘म आचार्य चकित भए। जब मेरो नाम विजेताको रुपमा घोषण भयो,’ प्रियाले भनिन्, ‘ताज मैले जित्छु भन्ने मलाई विश्वस नै थिए।’ आफुलाई अझै मिस क्यानेडीय भएकोमा आचार्य लागिरहेको उनले सुनाइन्।

अध्यायनको अलवा बाहिरी क्रियाकलापमा पनि त्यतिकै रुचि राख्ने प्रियाले प्रतियोगीताबाट प्राप्त शिर्ष उपाधी भन्दा पनि अन्य धेरै कुरा सिक्ने आफुले प्राप्त गरेको बताइन्। भनिन्, ‘उपाधी त छदै छ, प्रतियोगिताबाट सिकेको अन्य ज्ञान जिवन जिउनका लागी झनै महत्व पुर्ण छन्।

SUBSCRIBE 👉