नायिका जेनिशा केसीको ग्ल्यामरस अवतार : ‘द सोल्जर’को फर्स्ट लूक सार्वजनिक


नेपाली चलचित्र द सोल्जर को फर्स्ट लूक सार्वजनिक गरिएको छ। स्टन्टहरु तथा जोखिमपूर्ण द्रिश्य समेत प्रसस्त रखिएको द सोल्जरको अभिनेताको रूपमा राजेन्द्र चौधरी रहेका छन। चौधरी यसअघि बिभिन्न चलचित्रहरुमा फाइटरको रुपमा काम गरी आएका थिय। स्टन्ट तथा जोखिम पूर्ण द्रिश्य दिन सक्ने भएकाले नै उनि द सोल्जर मा अभिनेता रुपमा देखिएका हुन्। माउतेको रुपमा द सोल्जरमा देखिएका चौधरी सार्वजनिक गरिएको प्रोमो मा समेत उनले प्रसस्त हात्ती को बथान माथि ढाड मा उफ्रदै दौडेको, अग्लो ठाउँबाट पानीको दहमा हाम्फालेको जस्ता द्रिश्य देख्न सकिन्छ।

actress jenisha kcट्रेलरमा अभिनेत्री जेनिशा केसि ग्लामरस अवतार प्रस्तुत गरिएको “ताप्के तातिसक्यो” भन्ने बोलको गीत केहि अंश समेत समाबेश गरिएको छ। चलचित्र द सोल्जर का तिन वटै गीत अडियो गित सार्वजनिक भाईसकेका छन्।

चलचित्रलाई बि एस् बलामिले निर्देशान् गरेका हुन्। गेहेन्द्र बज्राचार्य ले निर्माण गरेको द सोल्जर क प्रस्तुतकर्ता भने रामकुमार लामीछाने हुन्। बिजी फिल्म्स को ब्यानर मा बनेको द सोल्जरमा राजेन्द्र चौधरी र जेनिशा केसिका अलावा दिवस उप्रेती, सुबाश मेचे, सुनिल थापा एबम् शुलेमान शंकर इकु लगायत का कलाकार रहेका छन्। चलचित्रमा मनोहर सुनामको संगीत, शुरेश चौधरी को न्रित्य निर्देशान्, राज कृष्ण महर्जन को छायान्कन तथा शेखर ज्ञवाली को लेखन रहेको छ। चलचित्र द सोल्जरलाई माघ मा रिलिज गर्ने तयारीमा रहेको निर्देशक बि एस् बलामिले बताएका छन्।

SUBSCRIBE 👉