सडक बालबालिकाको कथामा बनेको फिल्म “चकलेट”को भिडियो गीत “बेथा भुलेर” लोकप्रिय हुदैं आएको छ। ‘गैंडा’ को उपनामले दर्शकमाझ चिनिने हाँस्य कलाकार निर्मल शर्मा निर्देशित यो फिल्मको निर्माण पूजना प्रधान, खुशि गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले मिलेर गरेका हुन्। फिल्म २०७२ मंसिर १८ गते देखि नेपालमा सार्वजनिक प्रदर्शनमा आउने छ। फिल्मको हङकङमा विशेष सो हुदाँ राम्रो प्रतिक्रिया पाएको थियो। फिल्मको यो गितमा आस्था राउतको स्वर सुन्न सकिन्छ।
भिडियो हेर्नुहोस् :
होम » फिल्मी न्युज / गसिप » दर्शक स्रोताले रुचाउदै छन् निर्मल शर्मा निर्देशित पुजना प्रधानको चकलेटको गीत
सम्बन्धित पोस्टहरु
के म माइतीको टेको बन्न पाउँदिन र बा? अक्षरा’ टिजरमा न्यान्सीको संवादले भावुक बनाउँछ
विनयराज पौडेल निर्देशित ‘अक्षरा’को टिजरले विवाहपछि महिलाले भोग्ने घरेलु हिंसा, पारिवारिक दबाब र छोरीको अस्तित्वमाथि समाजमा कायम परम्परागत सोचलाई प्रश्न गरेको छ।
दशैंमा आउँदै ‘१२ गाउँ २’, निर्माण पक्षको तयारी कहाँ पुग्यो?
समिर भट्टको मुख्य भूमिका रहेको ‘१२ गाउँ २’ को डबिङ र पोस्ट–प्रोडक्सन तीव्र गतिमा भइरहेको छ। बिराज भट्ट निर्देशित चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउने...
दीपकप्रसाद आचार्यको ‘चिरञ्जीवी भवः’ ५१ दिनमा सकियो छायांकन, माघ १ गते रिलिज
‘परान’पछि निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को दोस्रो फिल्म ‘चिरञ्जीवी भवः’को ५१ दिन लामो छायांकन पूरा भएको छ। पारिवारिक सम्बन्धको कथा बोकेको फिल्म २०८३ माघ १...
‘द प्याराडाइज’ को टिजरमा नानीको जदल अवतार संगै नयाँ रिलिज मिति तय
नानीको दमदार रूपान्तरणसहित द प्याराडाइज को टिजर सार्वजनिक भएको छ। श्रीकान्त ओडेलाको एक्सन ड्रामामा उनी दमनविरुद्ध उभिएको जदलको भूमिकामा छन्।
‘पेन्सन पट्टा’ रहस्य: बुबाको पेन्सन कागजमा आमाको सट्टा अर्की महिलाको नाम
माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’को टिजरले दिवंगत बुबाको पेन्सन कागजमा भेटिएको रहस्यमय नाममार्फत परिवार, पहिचान, सम्पत्ति र सम्बन्धको कथा अगाडि ल्याएको छ।
‘आवारापन २’ ट्रेलर: शिवम बनेर फर्किएका इमरानको प्रशंसा, तर के दोहोरिएला पुरानो जादु?
आवारापन २ को ट्रेलरले इमरान हाशमीको शिवम पण्डितलाई पुनः चर्चामा ल्याएको छ। उनको दमदार पुनरागमनले प्रशंसा पाए पनि नयाँ फिल्मले पुरानो संगीत र भावनात्मक गहिराइ...
कान्समा सम्मानित ‘इलिफेन्ट्स इन द फग’ अब दर्शकमाझ आउँदै
कान्समा जुरी च्वाइस अवार्ड जितेको चलचित्र ‘तिनीहरु: इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले हराएकी छोरी खोजिरहेकी आमाको संघर्ष र...
दुई बायोपिकमा हरिवंश बन्दैछन् अरुण क्षेत्री: ‘म मदनकृष्ण’ सँगै हरिवंशकै बायोपिकमा पनि अनुबन्धित
मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकाका लागि अरुण क्षेत्री अनुबन्धित भएका छन्। अरुणले हरिवंश आचार्यको जीवनमा बन्ने अर्को बायोपिकमा...

