लाजिम्पाटस्थित द लास्ट फ्राइडे बार एन्ड ग्रिलमा ‘ग्ल्यामरस रिभाइभ-२०१६’ नामक फेसन कार्यक्रम गएको शनिबार आयोजना भएको थियो। एक दर्जन सुन्दरी मोडलहरुले आफ्नो बान्की परेको जीउडाललाई मर्काउँदै र्याम्प मा बिरालो चाल (क्याट वाल्क) गर्दै महोल तताएको फेसन सोमा नारी फेसन हाउसका डिजाइनर श्रुति के.सी., एम.बी. फेसन बुटिकका डिजाइनर ममता बस्नेतले तयार पारेका पहिरनहरूदेखि पस्मिना वेयर, क्याजुयल पार्टी वेयर तथा टिसर्टका विभिन्न नमुनाहरू पनि प्रदर्शन गरिएको थियो।

फेसन शोमा डिजाइनर साडी, कुर्ती तथा पार्टी वेयर रेन्ज आकर्षक देखिएका थिए। सिनेम्याक्स इन्टरटेन्मेन्टको प्रस्तुतिमा पंकज सिंहले आयोजना गरेको उक्त फेसन शोमा गायिका श्रेया सोताङ तथा गायक कमल के खत्रीले सांगीतिक मनोरञ्जन प्रदान गरेका थिए। क्रमश: ब्यान्डको लाइभ सांगीतिक प्रस्तुति सँगै बिट मारेको उक्त फेसन शोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।
होम » फेशन / प्याजेन्ट » ग्ल्यामरस रिभाइभ – २०१६ फेसन सो
सम्बन्धित पोस्टहरु
मिसेस ग्रान्ड ईण्टरनेशनल २०२६, म्यानमारमा प्रतीक्षा थापाले जितिन् दुई उपाधि
म्यानमारमा सम्पन्न Mrs. Grand International 2026 मा नेपालको प्रतिनिधित्व गरेकी Pratichhya Thapa ले ‘Mrs. Grand Global Woman 2026’ र ‘Mrs. Glamour’ गरी दुई...
अनिशा खड्काले जितिन् क्यापिटल क्वीन नेपाल २०२६को ताज, अरू उपाधि कसले पाए?
क्यापिटल क्वीन नेपाल २०२६ को ताज अनिशा खड्काले जितेकी छन्। प्रतियोगिताको १०औँ संस्करणमा अनिता थापा अर्याल फर्स्ट रनरअप र अस्मिता तिमल्सिना सेकेन्ड रनरअप भए।
प्रतिभा र आत्मविश्वास: टिला बस्याल र उमा भुजेल बने डिसएबिलिटी क्वीन नेपाल २०२६ विजेता
टिला बस्याल मिस डिसएबिलिटी क्वीन नेपाल २०२६ र उमा भुजेल मिसेस डिसएबिलिटी क्वीन नेपाल २०२६ बनेका छन्। सानेपामा आयोजित प्रतियोगितामा १५ जनाको सहभागिता थियो।
तीन नेपाली बालबालिकाले भियतनाममा यसरी चम्काए नेपालको नाम
भियतनामको दलात सहरमा सम्पन्न ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२६’ मा तीन नेपाली बालबालिकाले विभिन्न उपाधि जित्दै नेपालको पर्यटन, कला र संस्कृतिलाई...
बिपिशा भट्टराई र रोजी श्रेष्ठले जिते मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्डको ताज
राष्ट्रिय नाचघरमा आयोजित भव्य ग्राण्ड फिनालेमा बिपिशा भट्टराई मिस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ र रोजी श्रेष्ठ मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ घोषित भए।
समीक्षा श्रेष्ठलाई मिस फरेन वर्ल्ड नेपाल २०२६ को ताज
सामुदायिक नर्स तथा सौन्दर्य प्रतियोगितामा अनुभवी समीक्षा श्रेष्ठले मिस फरेन वर्ल्ड नेपाल २०२६ को ताज जितेकी छन्। उनले सेप्टेम्बर २५ देखि अक्टोबर ४ सम्म नेपालमा...
नमुना कलेजको २१औँ ग्राजुएसन फेसन शोका लागि मोडल अडिसन
नमुना कलेज अफ फेसन टेक्नोलोजीले २१औँ ग्राजुएसन फेसन शो अनन्तरूपवितानम्का लागि आयोजना गरेको मोडल अडिसन सम्पन्न गरेको छ। अडिसनमा करिब २०० जनाले सहभागिता जनाएका...
दीपमाला ढकाल बनिन् मिस नेपाल वर्ल्ड २०२६
मिस नेपाल २०२६ को मुख्य उपाधि दीपमाला ढकालले जितेकी छन्। शनिबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित ग्रान्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड २०२६ घोषणा...

