निर्देशक र नायिकाको विबाह | Watch Video


director Nischal Basnet weds Actress Swastima Khadka
युवा निर्देशक निश्चल बस्नेत बैबाहिक बन्धनमा बाँधिएका छन्। हिन्दु परम्परा अनुसार उनले मोडल तथा अभिनेत्री स्वस्तिमा खड्कासँग फागुन ५ गते विबाह गरेका हुन्। निश्चल भन्दा १४ बर्ष कान्छि स्वस्तिमा चलचित्र होस्टल रिटर्न्स कि अभिनेत्री हुन्। दुई वटा फिल्म – लुट र तालक जंग भर्सेस टुल्के निर्देशन गरेका निश्चलले पहिलो फिल्म ‘लुट’बाट नै निक्कै चर्चा कमाए। निश्चल निर्देशक मात्र नभई चलचित्र ‘कबड्डी’ का अभिनेता पनि हुन्।

WATCH VIDEO

SUBSCRIBE 👉