अनमोल र सृष्टीको गाजलु, फस्ट लुक पोस्टर


युवा पुस्ताका स्टार अनमोल केसीको जन्म दिन अवसर पारेर “गाजलु” फिल्म युनिटले फिल्म को फस्ट लुक पोस्टर रिलिज गरेको छ। पोस्टरमा अनमोल केसी र डेब्यू नायिका पूर्व मिस नेपाल सृष्टी श्रेष्ठलाई फिचरिंग गरिएको छ।

Gajalu Posterहेमराज बिसी निर्देशित फिल्म “गाजलु”का निर्माता रोहित अधिकारी हुन्। फिल्ममा अनमोल र सृष्टीको साथमा सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान र ऋतिक शाही लगायतका कलाकारले अभिनय गरेका छन्।

SUBSCRIBE 👉