यस्ता छन् हाउ फन्नीका अडियो गीतहरु


चलचित्र ‘हाउ फन्नी’ को सम्पूर्ण अडियो गीतहरु सार्वजनिक भएका छन् । माल्भिका सुब्बाले निर्माण गरेको यो चलचित्र आउँदो बैशाख १० गतेदेखि प्रदर्शनमा आउँदैछ ।how-funny

सुरेश अधिकारी, बसन्त सापकोटा, शैलेश सिंह र शैलेन्द्र श्रेष्ठले संगीत भरेको यो चलचित्रमा चर्चित गायक गायीका हरुको रहेको स्वर रहेको छ ।

निलु डोल्मा शेर्पा निर्देशित चलचित्र ‘हाउ फन्नी’ मा प्रियंका कार्की ,केकी अधिकारी ,निशा अधिकारी, दयाहाङ राई र अनुपविक्रम शाहीको मुख्य भूमीका रहेको छ ।

 कमेडी जनराको यो चलचित्रका गीतहरु सुन्नुहोस्

SUBSCRIBE 👉