आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र चलचित्र ‘बाजिगर’ मार्फत बाजी मार्ने दाउमा जिबन रहेका छन् । पछिल्लो समय रिलीजमा आएका चलचित्रहरुले सफलता नपाएपछी धेरै समय अमेरिका बस्दै आएका उनि यो चलचित्र बाट सफलताको स्वाद चाख्ने तयारीमा छन् ।
‘बाजिगर’मा जीवन संगै सञ्जोग कोईराला, अनु शाह, निश्मा घिमिरेलगायतका कलाकारको चलचित्रमा मुख्य अभिनय देख्न सकिन्छ । चलचित्रमा मदनकाश्यप घिमिरेको छायांकन, बसन्त सापकोटाको संगीत छ ।
रन्जित रानाको निर्देशन रहेको यो चलचित्रलाई चलचित्रलाई पुराना निर्माता शेखर कोईरालालगायतको निर्माण रहेका हुन् । चलचित्रले ब्यवसाहीक सफलता हात पार्नेमा कोइराला ढुक्क रहेका छन् ।
