हिक्मत बिष्ट निर्देशित तथा पुर्ब मिस नेपाल मलिना जोशी स्टारर सिनेमा ‘द विनर’को टिजर केहि समय अघि युटुबमा सार्बजनिक गरिएको थियो । अहिले उक्त टिजरले सर्बत्र चर्चा कमाउन सफल भएको छ ।
डायमण्ड स्टार फिल्मस् ईन्टरटेन्मेन्टको व्यानरमा निर्मित फिल्ममा मलिना सहित महेशमान श्रेष्ठ, मन्चिन शाक्य, रेशु तामाङ मुख्य भुमिकामा छन् ।
साथै चलचित्रमा नायिका रेशु तामाङ सहित केहि नयाँ कलाकार रहेका छन् । तर,नयाँ कलाकारको समेत पावर रहेको सार्बजनिक टिजरले जनाएको छ । महेशमान कै कथामा नेपाल,युएई र अष्ट्रेलियाका विभिन्न ठाउँमा खिचिएको यो फिल्ममा हिमाल केसीको दन्द छ ।
युनिभर्सल सर्टिफिकेट पाएकै दिन ‘पाँच पाण्डव’को प्रदर्शन रोक्ने निर्देशन आएको निर्माण पक्षले जनाएको छ। धार्मिक पात्रहरूको प्रस्तुतीकरणलाई लिएर विवादमा परेको...
छायांकन सुरु नहुँदै ‘एक्का तीन’को मुख्य भूमिकामा तेस्रो नायक आएका छन्। आकाश श्रेष्ठ र पुष्प खड्कापछि सुशील श्रेष्ठ अनुबन्धित हुँदा फिल्ममा पूजा शर्मा र कविता...
‘राजा चाहिया छ’ गीतमा इभा गिरीको प्रस्तुति र हरिवंश आचार्यको भूमिकालाई लिएर केही दर्शकले प्रश्न उठाएका छन्। निर्देशकले भने पौराणिक बिम्बमार्फत समकालीन समाजको...
‘पाँच पाण्डव’को नयाँ गीत ‘राजा चाहिया छ’मा इभा गिरीसँगै हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल र विनोद न्यौपाने देखिएका छन्। असल जीवनसाथीको खोजी समेटिएको...
‘बाटुलो जून’को शीर्ष गीत सार्वजनिक भएसँगै फिल्ममा गरिमा पन्तको उपस्थितिसमेत खुलेको छ। एसडी योगी र सानु सुनारको स्वर रहेको गीतमा अनमोल केसी, प्रिन्सी खतिवडा र...