चलचित्र ‘ड्रिम्स’को पाईरेसी भएका विधान गुरुङ र चन्द्र नवाजु लाई प्रहरीले नियन्त्रणमा लिएको छ । युट्युव तथा भिसिडी अधिकारको जिम्मा लिएको हाईलाइट्स नेपालमा यी दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा हो । अपराध अनुसन्धान महासाखाको टोलीले पाईरेसी हाईलाइट्स नेपाल बाटै भएको रहस्य पत्ता लगाएको थियो ।
पत्ता लागे लगतै बुधबार नै हनुमानढोकामा हाईलाईट्स नेपाल र निर्माण टिम बिच क्षतिपुर्ती बेहोर्नेगरी कागाज गरेर छोडेको थियो । केही दिन अघि निर्माता समेत रहेका भुवन केसीले १ करोड क्षतिपुर्ति माग गर्दै पाईरेसीमा संलग्नलाई पक्राउन गरि सजाय दिलाईपाउँ भन्दै उजुरी दर्ता गरेका थिए । आफै (हाईलाइट्स) ले १४ लाखमा ‘ड्रिम्स’को राईट्स किनेको थियो ।
होम » फिल्मी न्युज / गसिप » हाईलाइट्स नेपालबाटै ‘ड्रिम्स’ पाईरेसी , दुई कर्मचारी प्रकाउ !
GLAMOUR NEPAL SHORTS
Kriti Mainali’s Fashion Journey From Nepal to Milan @kriti.clothing
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
सम्बन्धित पोस्टहरु
‘१२ गाउँ २’को ट्रेलरमा विराज–समीर आमनेसामने, एक्सनसँगै बदलाको कथा
‘१२ गाउँ २’को ट्रेलरले विराज भट्ट र समीर भट्टको टकरावसँगै अपहरण, उद्धार र बदलाको झलक प्रस्तुत गरेको छ। चलचित्र असोज ३० गतेदेखि प्रदर्शनमा आउँदै छ।
विपना र वर्षाको ‘बाकस’ शुभमुहूर्त, दशैंलगत्तै छायांकनमा जाने
विपना थापा, वर्षा राउत र महेश त्रिपाठीको अभिनय रहने ‘बाकस’को बगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ। नवीन पन्तको लेखन तथा निर्देशन र सुजिता चौलागाईंको निर्माणमा...
चलचित्र ‘गौथली’का निर्देशक डा.कपिल रिजाललाई फ्रान्समा उत्कृष्ट निर्देशक अवार्ड
पारिवारिक सम्बन्ध र महिलाको संघर्षको कथा समेटिएको ‘गौथली’ले निर्देशक डा. कपिल रिजाललाई अन्तर्राष्ट्रिय सम्मान दिलाएको छ। उनले रेड मूभी अवार्डको अटम संस्करणमा...
‘मेरो मन चोर्यौ सुटुक्कै’मा अनमोल–प्रिन्सीको रोमान्स, पुरानो समय सम्झाउँदै ‘बाटुलो जुन’
अनमोल केसी र प्रिन्सी खतिवडा अभिनीत ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक भएको छ। ग्रामीण परिवेश र पुरानो समयको प्रेम झल्काउने गीतमा...
‘शुभ विवाह’को छायाँकन सकियो, प्रदीप र सनिशा अभिनित फिल्म फागुन २१ गते बाट प्रदर्शनमा आउने
४५ दिनको तालिका राखिएको ‘शुभ विवाह’को छायांकन पाँच दिनअघि नै सकिएको छ। ‘प्रेम गीत’पछि प्रदीप खड्का र सुदर्शन थापालाई फेरि जोडेको फिल्ममा सनिशा भट्टराई मुख्य...
पहिलो नेपाली चलचित्र ‘आमा’, ६ दशक पुरानो इतिहास अब अनलाईन हेर्न पाइने
नेपालभित्र निर्माण भएको पहिलो नेपाली कथानक चलचित्र ‘आमा’ चलचित्र विकास बोर्डले डिजिटाइज गरी YouTube मा सार्वजनिक गरेको छ। हिरासिंह खत्री निर्देशित फिल्म वि.सं...
उपल्लो मुस्ताङमा उपासना र कुन्दनको हरर फिल्म ‘भिडियोटेप’को सुटिङ सकियो
उपल्लो मुस्ताङलाई मुख्य लोकेसन बनाइएको हरर फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ। ओविद उद्दिन निर्देशित फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य...
‘सिन्दूर’को छायांकन दाङबाट सुरु, पुष्प खड्का र प्रशंसा रायमाझी मुख्य भूमिकामा
अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझी अभिनीत नयाँ फिल्म ‘सिन्दूर’को छायांकन दाङबाट सुरु भएको छ। लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्ने फिल्मले...









