रोमान्टिक शैलीमा विकास र महिमाको प्रेम (भिडीयो)


‘म उड्छु आकासमा’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । लंक बाहादुरको स्वर रहेको सार्वजनिक गीतमा सुदन डोटेलको शब्द तथा सरोज प्याकुरेलको संगीत सुन्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरिएको यो भिडीयोमा बिकास लामिछाने र महिमा सिलवालको अभिनय रहेको छ ।bikash lamichhane

रत्न जोशीले निर्देशन गरेको भिडीयोलाई बुढासुब्बा म्युजीकले बजारमा ल्याएको हो । उपत्यका आसपासका स्थानमा छायाँकन भएको भिडीयोमा नबिन के श्रेष्ठको छायाँकन र क्यानभासको सम्पादन रहेको छ ।

भिडीयो हेर्नुस्

SUBSCRIBE 👉