लुकामारीका सौगात र कर्माको गेटअप चर्चा ( तस्विरमा हेर्नुहोस् )


चलचित्र ‘लुकामारी’ असार १० गतेबाट प्रदर्शनमा आउने चलचित्र हो । यतिबेला यो चलचित्र मुख्य २ कलाकार सौगात मल्ल र कर्माको गेटअपको चर्चा भैरहेको छ । चलचित्रको पोस्टर र प्रोमो सार्बजनिक भए संगै चर्चा चुलीएको  यो चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेको हुन् भने चलचित्रलाई निर्माण सुरजमान सिंह भण्डारीले गरेका हुन् ।

                                                                       हेरौ यसै चलचित्रका केही तस्बिरहरु 

a553f80a-e01d-4eb0-90b0-6149a6a41f3e

191cd0f5-be02-42c0-b282-ee9b4223b7f0

28a278f0-76b9-40d4-b0ae-3fbcdafc1d7f

74b32b02-48f6-4175-89b2-7f6a91810825

a0d670d2-31f8-48bb-8e21-77c8bcdffa31

SUBSCRIBE 👉