सकियो चर्खाको छाँयाकन


चलचित्र चर्खाको छाँयाकन सम्पन्न भएको छ । छायाँकनको चौतिस दिनको दिन भारतको सिलगुढी पुगेको युनिटले सैतिस सौ दिनको दिन ईण्डक्लप गरेको हो । मकवानपुरको रमणिय स्थानहरुमा पचासी प्रतिशत तथा भारतमा पन्द्र प्रतिशत छाँयाकन गरी युनिट नेपाल फर्केको हो । चलचित्रलाई सिन्दुर चलचित्रबाट निर्देशनमा डेब्यु गरेका निर्देशक गोबिन्द गौतमले निर्देशन गरेका हुन ।charkha

महत्वपुर्ण दृश्यहरु कथाकै आधारमा भारतमा छाँयाकन गर्नु पर्ने भएकाले भारतमा गएर चलचित्रको छाँयाकन सम्पन्न गरेको निर्देशक गौतमले बताएका छन । चलचित्रको केही दिन पछि राजधानीमा औपचारीक कार्यक्रम गर्दै थप जानकारी गराउने निर्माता गणेश भेटवालले बताएकाका छन । चर्खामा दिलिप रायमाझी,जुनु रिजाल, निर्जन थापा,सुशान्त कार्की,सुरबिना कार्की,रजनि केशी लगाएतका कलाकारहरुले अभिनय गरेका छन । चलचित्रमा सिनेमेटोग्राफी दिब्य सुबेदी,दन्द निदेशक रोशन श्रेष्ठ,नृत्य कबिराज गहतराज,रामजी लामिछानेको रहेको छ  ।

SUBSCRIBE 👉