पुर्वकुमारी कथाको ‘गाजलु’ रिलीजमा


चलचित्र गाजलु शुक्रबारबाट रिलीजमा आएको छ । बिहीबार साझ राजधानीमा गरिएको बिशेष सो बाट समेत तारिफ पाउन सफल यो चलचित्र शुक्रबारबाट सिङल रिलीजमा आएको हो । अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही लगायतको अभिनय रहेको छ ।  gajalu nepali movie

पुर्वकुमारीको जीवनकथालाई पर्दामा उतारिएको यो चलचित्रलाई रोहीत अघिकारीको निर्माणमा हेमराज बिसीले निर्देशन गरेका हुन । उनले हालसम्म होस्टल , जेरी , सम्बोधन चलचित्र निर्देशन गरिसकेका छन । केही समय अघी यो चलचित्र पूर्वकुमारीको कथा उठाएकै कारण बिवादमा आएको थियो ।

 

SUBSCRIBE 👉