नायिका केकी अधिकारीलाई कसले दियो करेन्ट वाला झट्का ? – भिडियो हेर्नुहोस्


गायिका दिपा पन्तले आफ्नो नयाँ एल्बम ‘तेजी’ मा शमाबेश रहेको गीत ‘झट्का’ को भिडियो सार्बजनिक गरेकी छिन्। राजकुमार को रचना तथा संगीत रहेको गीतको भिडीयोमा नायिका केकी अधिकारी र मोडल के के अधिकारीलाई फ़िचरिङ्ग गरिएको छ। गीतलाई दिपक मान सिंहले कोरियोग्राफि गरेका हुन्।

Keki-Adhikari-Music-Video-Glamour-Nepal

गायीका दिपाको यो एल्बम एम सेरिजबाट बजारमा ल्याईएको हो। यस अघि दिपाको ‘रियालिटी’, ‘कालो गाजल’ सांगीतिक एल्बम बजारमा आइसकेको छ। ‘दिलको बदला दिल दिन्छु चोटको बदला चोट दिन्छु …’ ‘मलाई पनि कालो गाजल लाउनै पर्ने…’ जस्ता उनले स्वरमा चलेका गीतहरु हुन्।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉