ऋतु र गौरवको मायामा बतासको यस्तो प्रभाव (भिडीयो)


गायिका ऋतु कडेलको ‘बतास’ बोलको म्युजीक भिडीयो रिलिज भएको छ। मनोज बिष्टले निर्देशन गरेको सार्बजनिक भिडीयोलाई रोमान्टिक शैलीमा तयार पारिएको छ। भिडियोमा गायिका ऋतु कडेललाई र गौरब थापाले अभिनयमा साथ दियका छन्।

Singer-Reetu

काठमाडौँ चपली आसपासमा छायाँकन गरिएको भिडीयोमा कमल खत्रीको शब्द र संगीत सुन्न सकिन्छ। ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉