नायिका नम्रता श्रेष्ठ अहिले अष्ट्रेलियामा छिन्। फेसनमाण्डू २०१६ फेशन सोमा सहभागी हुन उनि अष्ट्रेलिया हुन्। शोमा सहभागीता जनाइसकेकी नम्रताले आफ्नो साथीहरु सँग खिचेका तस्विरहरु फेसबुक पेजमा पोस्ट गरिरहेकी छिन्। उनले पोस्ट गरेका तस्विरहरु मध्ये ओपेरा हाउस ब्याकग्राउन्ड राखेर खिचिएको एक तस्बिरमा नम्रता खुलेकी छिन्। वन पिस तस्बिरमा उनि कामुक देखिएकी छिन। सो तस्विरमा उनका फेसबुक साथीहरुले विभिन्न प्रकारको प्रतिक्रिया दिइरहेका छन्।
अष्ट्रेलियामा यसरी झुल्कीईन नम्रता
उनले पोस्ट गरेका तस्विरहरु मध्ये ओपेरा हाउस ब्याकग्राउन्ड राखेर खिचिएको एक तस्बिरमा नम्रता खुलेकी छिन्। वन पिस तस्बिरमा उनि कामुक देखिएकी छिन। सो तस्विरमा उनका फेसबुक साथीहरुले विभिन्न प्रकारको प्रतिक्रिया दिइरहेका छन्।


