टिजर, ट्रेलर र गीतहरूले फिल्मको प्रचारप्रसारमा सघाउँछन्। त्यसैले आजकल यी सामग्रीहरु निर्माण गर्दा फिल्मका निर्माता तथा निर्देशकहरू सचेत हुन थालेका छन्। ट्रेलर हेरेर फिल्म हेर्न जाने चलन बढेको छ भने फिल्मको गीत मन परेपछि कपितय दर्शकहरु फिल्म हेर्न हलसम्म पुग्ने गरेका छन्। दर्शकहरुको रुचि बुझेरै हुनुपर्छ, पछिल्लो समय नेपाली फिल्मका गीतको भिडियोहरूलाई मेहनत र राम्रै खर्च गरेर निर्माण गर्न थालिएको छ।
भिडियो हेर्नुहोस्
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
‘पुजार सार्की’को गीत ‘जाऊँ माया’: मन छुने शब्दमा यथार्थवादी दृश्यहरू
फिल्म ‘पुजार सार्की’को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक भएको छ। यो गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा...
फिल्म ‘रावायण’को गीतहरुमा भारतीय गायक/गायीकाको स्वर
निर्देशक सुदर्शन थापाको निर्माण भईरहेको फिल्म ‘रावायण’को तीन गीतहरुको रेकर्ड भारतमा गरिएको छ। शीर्ष गीतमा भारतीय गायक नकासा अजीजले स्वर भरेका छन्। फिल्मको रोमान्टिक गीतमा कुनाल गान्जावाला र आइटम गीतमा गायिका सोनु कक्करले स्वर दिएका छन्।
‘मीराः स्याडो अफ अ रेन्बो’ फिल्मको गीतमा उठाईयो लैंगिकताको बिषय
चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत रिलिज गरिएको छ। एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन...
फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ रिलिज
शुभेक्षा खड्का र अरुण क्षेत्री फिचर्ड फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ रिलिज भएको छ। गीत बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानल मार्फत रिलिज गरिएको...
कृष्ण लिलाको रोमान्टिक गीत ‘कुनै दिन यस्तो पनि.…’
पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित फिल्म 'कृष्ण लिला'को रोमान्टिक गीत 'कुनै दिन यस्तो पनि.…' रिलिज गरिएको छ। इलाम, पाँचथर र झापाका बिभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा पुष्प र श्रद्धा रोमान्टिक मुडमा देखिएका छन्।
आर्यन र एलिशाको ग्ल्यामर जवानी
पहिलो गीत ‘सिल्की सिल्की बाल’ को सफलतापछि ‘च च हुई’ को दोस्रो गीत ‘जवानी’ रिलिज गरिएको छ। सार्वजनिक गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्मालाई ग्ल्यामर अवतारमा...