राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको चलचित्र ‘मेला’को प्रदर्शन मिति नजिकिदै छ। हरि पन्तको प्रस्तुतीमा तयार भएको यो चलचित्रका निर्माता मनोज के मरोडिया हुन्। बसन्त निरौला निर्देशित यो चलचित्र कात्तिक २४ गतेबाट रिलिज हुँदैछ। चलचित्रका गीतहरुले यतिबेला सामाजिक संजालहरुमा निकै राम्रो तारिफ पाइरहेका छन्। चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भिमिका छ। तस्विरहरु हेनुहोस्।
होम » फिल्मी न्युज / गसिप » अशिष्मा सँग सलोन र आमेशको रमाईलो ‘मेला’
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ रिलिज, आमा–छोरीको भावुक कथा
फिल्म ‘लालीबजार’को दोस्रो गीत ‘मिठो संसार’ रिलिज। स्वस्तिमा खड्का लगायत कलाकार फिचर्ड रहेको गीतले आमा–छोरीबीचको प्रेम र भावनात्मक कथा प्रस्तुत गर्छ। पहिलो गीत...
गाउँ गाउँमा सिनेमा: सर्लाहीमा हुँदै ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण आगामी बैशाख १५ देखि १७ गतेसम्म सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजना हुने भएको छ। ग्रामीण कथा र...
ठूलो प्रोजेक्टको भारतीय सिनेमा ‘रामायणम्’ चर्चामा, टिजरले तान्यो ध्यान
भारतीय फिल्म ‘रामायणम्’ को टिजर सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढेको छ। रणबीर कपुर रामको भूमिकामा देखिँदा साई पल्लवी, यश र सनी देओलको लुकले पनि ध्यान तानेको...
‘राम नाम सत्य’को दमदार ट्रेलर: एक्सन, प्रेम र सस्पेन्सले भरियो चर्चा
फिल्म ‘राम नाम सत्य’को एक्सन, प्रेम र सस्पेन्सले भरिएको ट्रेलर सार्वजनिक भएको छ। विराज भट्ट, सुशील श्रेष्ठ र दिव्या रायमाझीको अभिनयले भरिएको ट्रेलरले दर्शकमा...
इरानी फिल्मबाट सुरु भयो नवौँ निफ, ४० देशका ८८ फिल्म प्रदर्शन हुँदै
काठमाडौंमा नवौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ। इरानी फिल्म ‘माइ डटर्ज हेयर’ प्रदर्शनसँगै सुरु भएको महोत्सवमा ४० देशका ८८ फिल्महरू...
दिव्या सुशीलको जोडी रहेको फिल्म ‘राम नाम सत्य’ नयाँ बर्षमा सोलो रिलिज हुँदै
नयाँ वर्षको छेकोमा रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ सोलो रिलिज हुने भएको छ। एक्सन, प्रेम र सस्पेन्स मिसिएको फिल्ममा दिव्या रायमाझीको फरक भूमिका विशेष...
‘पाँच पाण्डव’मा प्रशान्त ताम्राकार र इभा गिरीको इन्ट्री
नेपाली फिल्म ‘पाँच पाण्डव’ यतिबेला झापामा धमाधम छायांकन भइरहेको छ। हरिवंश आचार्यदेखि सागर लम्सालसम्मको बलियो कलाकार टोली रहेको फिल्ममा प्रशान्त ताम्राकार र इभा...
नीता ढुङ्गाना फिल्मस्को ‘पार्वती’ले छायाँकन अगाबै तोक्यो प्रदर्शन मिति
नीता ढुङ्गाना फिल्मस्को व्यानरमा निर्माण हुने फिल्म ‘पार्वर्ती’ चैत २४ गतेबाट छायाँकनमा जाने तयारीमा छ। छायाँकनमा जानु अगाबै फिल्म निर्माण युनिटले फिल्म...
पल शाहको नयाँ फिल्म ‘यानीमाया: रिदम अफ लभ’, निर्देशनमा ओम प्रतिक
पल शाह निर्माता बनेको नयाँ फिल्म ‘यानीमाया: रिदम अफ लभ’ जेठ १ बाट छायांकनमा जाँदैछ। फिल्ममा अञ्जना मगरसँग उनको जोडी देखिनेछ।
‘बेहुली’मार्फत पहिलो पटक चलचित्र निर्माणमा सङ्गीतकार अर्जुन पोखरेल
नयाँ नेपाली फिल्म ‘बेहुली’को कार्यविनायक मन्दिरमा शुभ मुहूर्त सम्पन्न भएको छ। अर्जुन पोखरेलको निर्माणमा बन्ने फिल्म आगामी वर्षको तीजमा रिलिज हुने तयारीमा छ।
१४ औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेष्टिवलमा अञ्जिला र द मंकी सर्वोत्कृष्ट
१४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभलमा चलचित्र ‘परान’बाट नीर शाह र ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्त उत्कृष्ट अभिनेता र अभिनेत्री घोषित, ‘अञ्जिला’ सहित...
पोखरामा ‘कुमारी’को भव्य लाइभ कन्सर्ट, हजारौ दर्शकहरुले भरियो हल्लनचोक
माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’को प्रचारका लागि पोखरामा आयोजित लाइभ म्युजिकल कन्सर्टमा करिब ७ हजार दर्शकको उपस्थितिले कार्यक्रम...




