नेपाली सांगीतिक क्षेत्रमा आफुलाई गायनमा अब्बल बनाउदै आएका गायक हुन् ओम रोदन। सानै देखि गीत संगीतमा रुचि भएका रोदन एक कुशल गायक हुन्। “तिमि बाहेक” भन्ने गीत बाट चर्चा कमाउन सफल भएका रोदनले अर्को नयाँ गीत “तिम्रै काखमा” सार्बजनिक गरेका छन्। प्रवासमा रहेर पनि नेपालि गीत संगीतमा सक्रीय हुदै आएका गायक ओमलाई यो गीतमा गायिका अन्जु पन्तले साथ दिएकि छिन। गीतकार एकनारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरललको संगीत सुन्न सकिन्छ। यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्माण गरेका हुन् भने भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ। उत्सव दाहालको छायांकन रहेको भिडियोमा रिमा बिश्वकर्मा सँग गायकलाई नै फ़िचरिङ्ग गरिएको छ।
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
गायिका माण्डबी र डा.भामाको ‘आदत’मा प्रियाना आचार्य
लोकप्रिय गायिका माण्डबी त्रिपाठीको स्वर तथा डा.भामा देवकोटा शर्माको शब्द रहेको गीत ‘आदत’ रिलिज भएको छ। गीतमा संगीत तथा संगीत संयोजना बिपिन आचार्यको छ। रोमान्टिक...
हिन्दी गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा
अभिनेत्री आँचल शर्मा र आरआर खड्काले हिन्दी गीतमा अभिनय गरेका छन्। ‘तेरी मेरी दास्तान’ बोलको गीतमा उनीहरूले अभिनय गरेका हुन्। सियोन श्रेष्ठले कोरियोग्राफी गरेको...
पहिलो पटक म्युजिक भिडियोमा नायिका उपासना सिंह ठकुरी
नायिका उपासना सिंह ठकुरी पहिलो पटक म्युजिक भिडियोमा देखिएकी छिन्। सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन...
यु ट्युवमा प्रीति कौर र बुलेट फ्लोको ‘तिमी मात्रै छौ’
गायिका प्रीति कौरले नयाँ गीत ‘तिमी मात्रै छौं’को म्युजिक भिडियो रिलिज गरेकी छिन्। पप भाकाको गीत ‘तिमी मात्रै छौ’मा प्रीतिलाई बुलेट फ्लो (सुरेज नरसिंह विक्रम थापा)ले...
नयाँ भर्सनमा धिरज राईको लोकप्रिय गीत ‘लुकीलुकी’
गायक धिरज राईको लोकप्रिय गीत ‘लुकीलुकी’ नयाँ भर्सनमा रिलिज भएको छ। २५ वर्षअघि धिरजले आफ्नै शब्द तथा संगीतमा रेकर्ड गरेको यो गीत अहिले पनि उत्तिकै लोकप्रिय छ।...
आठ वर्षपछि एक साथ पल र प्रकृति
गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियो रिलिज भएको छ। फिमेल भर्सनको यो गीतमा गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। सार्वजनिक गीतमा...