सँग-सँगै हिँडेको देखेपछि छिमेकभर पल शाह र आँचल शर्माको प्रेम रहेको हल्ला हुन्छ। हल्लापछि पलले साँच्चिकै आँचललाई मन पराउँछन् तर आँचलले भने कुनै संकेत गर्दिनन्। आँचलको मन जित्न नसकेपछि पलले आमरण अनसन राखेर आँचललाई आफ्नो बनाउने कोशिस गरेका छन्। यो कथा गायक शिव परियारको ‘हल्ला हल्लामै माया’ बोलको गीतको भिडियोमा छ। भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन्। ‘शिवालय’ एल्बममा समावेश यस गीतना नारद निठुरीका शब्द तथा आशिष अविरलको संगीत छ। गीतको भिडियोलाई अनिल के. मानन्धरले छायांकन गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।
होम » गीत / संगीत » हल्ला हल्लामै पल र आंचलको माया बस्यो
सम्बन्धित पोस्टहरु
‘झिँगेदाउ २’ मा आर्यन सिग्देलको यस्तो अवस्था, टिजरले खोल्यो नयाँ रहस्य
पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको द्वन्द्व र आमाको खोजीलाई समेटिएको ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। आर्यन सिग्देलको रहस्यमय अवतारले टिजरमा थप...
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
आ बाट आमा २’ को अन्तर्राष्ट्रिय बजारमा बढ्यो माग मध्यपूर्व प्रदर्शन अधिकार पनि भयो बिक्री
निर्देशक चन्द्र पन्तको चलचित्र ‘आ बाट आमा २’ को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ। यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमानका लागि अधिकार बिक्री...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।

