अभिनेता वरुण धवनको फिल्म ‘जुड्वा २’ पनि सफल रह्यो। एकपछी अर्को फिल्म मार्फत दर्शकको मन जित्दै कमर्सियल फिल्ममा सफल बनाउदै गएका वरुण अभिनित फिल्म ‘अक्टुबर’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा फिल्मको कथासार खुलाइएको छ। मै तेरा हिरो मात्र हैन बद्लापुर जस्तो फिल्ममा पनि काम गरेका वरुण यसमा लभरब्वाईको क्यारेक्टरमा देखिएका छन्। फिल्ममा उनि बनिता सन्धुसंग स्क्रिन शेयर गरेका छन्। फिल्मलाई शुजित सरकारले निर्देशन गरेका छन्। फिल्म अप्रिलमा रिलिज हुँदैछ।
होम » फिल्मी न्युज / गसिप » ‘अक्टुबर’ ट्रेलर: लभरब्वाईको क्यारेक्टरमा वरुण धवन
सम्बन्धित पोस्टहरु
दुई बायोपिकमा हरिवंश बन्दैछन् अरुण क्षेत्री: ‘म मदनकृष्ण’ सँगै हरिवंशकै बायोपिकमा पनि अनुबन्धित
मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकाका लागि अरुण क्षेत्री अनुबन्धित भएका छन्। अरुणले हरिवंश आचार्यको जीवनमा बन्ने अर्को बायोपिकमा...
‘झिँगेदाउ २’ मा आर्यन सिग्देलको यस्तो अवस्था, टिजरले खोल्यो नयाँ रहस्य
पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको द्वन्द्व र आमाको खोजीलाई समेटिएको ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। आर्यन सिग्देलको रहस्यमय अवतारले टिजरमा थप...
नेपाली फिल्म ‘जार’ले जर्जियामा जित्यो उत्कृष्ट माउन्टेन फिल्म अवार्ड
इन्द्रबहादुर राईको कृतिबाट प्रेरित नेपाली फिल्म ‘जार’ले जर्जियामा आयोजित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट माउन्टेन फिल्म अवार्ड जितेको छ।
जितु र प्रियानाको रोमान्टिक केमेस्ट्री: फिल्म ‘कार्की साइला’को गीत ‘लग्यौ परान’
फिल्म ‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीतको भिडियोमा जितु नेपाल र प्रियाना आचार्य...
‘कमला मिस’ को भव्य प्रिमियर, दर्शकले गरे खुलेर प्रशंसा
बालमनोविज्ञान, आमाको माया, शिक्षक–विद्यार्थी सम्बन्ध र पारिवारिक संवेदनालाई समेटिएको निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया...
‘पच्चीस पच्चीस’ घोषणा: अभिषेक, खुशी र प्रमोद मुख्य भूमिकामा, ‘भक्ते भाइ’को नेपाली फिल्ममा डेब्यु
सामाजिक कमेडी कथामा बन्न लागेको चलचित्र ‘पच्चीस पच्चीस’को औपचारिक घोषणा गरिएको छ। सुब्रत आचार्य निर्देशित फिल्ममा अभिषेक खड्का, खुशी कार्की, प्रमोद अग्रहरी र...
प्रेम, धोका र संघर्षको कथा बोकेको ‘लज्जावती’ ट्रेलर
राजबहादुर साने निर्देशित फिल्म ‘लज्जावती’को ट्रेलरमा मुकुन भुसाल र जानुका विश्वकर्माको प्रेम सम्बन्धले विश्वासघात, पीडा र चुनौतीपूर्ण मोड लिएको देखाइएको छ।
रेखा थापाको ‘माया भनेकै यस्तो होला’ गीतमा दिल श्रेष्ठसँग तीन नायिकाको रोमान्स
रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ। गीतमा दिल श्रेष्ठसँग सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको प्रेमिल केमेस्ट्री...


