ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली नायक देवु श्रेष्ठलाई ‘जय हो’ स्टार सलमान खानले भर्चुअल मिडियामार्फत अटोग्राफ उपहार पठाएका छन्। सलमानले आफ्नो भेरिफाइड ट्वीटर एकान्टबाट देवुलाई मेन्सन गर्दै ‘जय हो’को पोस्टरमा आफ्नो हस्ताक्षरसहित सन्देश लेखेर पठाएका हुन्। जहाँ लेखिएको छ, ‘Dear Dev, This Republic Day, Remember, you do not need to wear a uniform to serve the country. Jai Ho’. (प्रिय देव, यो गणतान्त्रिक दिवसमा, सम्झनु तिमीले देशको सेवा गर्न बर्दि नै लगाउन आवश्यक छैन्।’ सलमानको फिल्मको मुख्य सन्देश पनि यही हो।
आफ्नो मनपर्ने स्टारबाट यस्तो रेस्पोन्स पाएपछि देव दंग परेका छन्। आफूलाई सलमानको डाई हार्ट भन्न फ्यान भन्न रुचाउने देवुले ग्ल्यामर नेपालसँग खुशी साँट्दै उनले भने, ‘यो सपना पुरा भएको छ।’ सलमानले पठाएको उक्त तस्बिर आफ्नो फेसबुक तथा ट्वीटरबाट सार्वजनिक गरेपछि उनलाई बधाईको ओइरो लागेको छ। नेपाली चलचित्र ‘थ्री लभर्स’ का नायक देवु हाल बेल्जियममा छन्। उनले ‘जय हो’ रिलिज भएकै दिन हेरेका थिए भने यो समाचार तयार पारुञ्जेल पाँच पटक हेरिसकेका छन्।
होम » फिल्मी न्युज / गसिप » नायक देवु श्रेष्ठलाई सलमान खानको भर्चुअल अटोग्राफ
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
फिल्म निर्माणमा अभिनेता विपिन कार्की, विजय कुमारको निर्देशनमा ४ करोड बजेटको फिल्म
अभिनेता विपिन कार्कीले नयाँ फिल्म निर्माण गर्ने भएका छन्। वरिष्ठ पत्रकार तथा लेखक विजय कुमारले निर्देशन गर्ने फिल्ममा विपिन स्वयं मुख्य भूमिकामा देखिनेछन् भने...
काखमा शिशु बोकेर देखिए मुकुन भुसाल, ‘लज्जावती’मा कस्तो छ उनको भूमिका ?
काखमा शिशु बोकेर ग्रामीण भेषभूषामा देखिएका मुकुन भुसालको यो लुक्सले चलचित्रमा भावनात्मक र जिम्मेवार पात्र रहेको संकेत गर्छ। ४५ दिनमा छायांकन सम्पन्न भएको फिल्म...
सम्मानित हुँदै चलचित्रकर्मीहरु, १७औँ डी सिने अवार्ड जेठ २१ मा हुने
१७औँ डी सिने अवार्डमा निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंहलाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने भएको छ। चलचित्र पत्रकार सचित खड्का...
निर्माण सम्पन्न भएसँगै ‘स्त्री’को फर्स्टलुक पोस्टर सार्वजनिक रिलिज मिति घोषणा
जीवन शाही निर्देशित नेपाली चलचित्र ‘स्त्री’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ। दीपाश्री निरौला, नम्रता श्रेष्ठ, सलोन बस्नेत लगायत कलाकारको अभिनय...
प्रवासमा नेपाली चलचित्र पत्रकारिताको सञ्जाल विस्तार गर्दै चलचित्र पत्रकार संघ नेपाल
चलचित्र पत्रकार संघ नेपालले अन्तर्राष्ट्रिय विस्तारको अभियानअन्तर्गत विभिन्न देशमा विदेश च्याप्टर गठन प्रक्रिया सुरु गरेको छ । अमेरिका, क्यानडा, जापान, युरोप...
कलाकार बन्ने सपनाको संघर्षपूर्ण कथा ‘आइ एम जीत बहादुर’
जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘I am Jit Bahadur’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले कलाकार बन्ने सपना बोकेर शहर आएका युवाको संघर्षपूर्ण यात्रा...
‘मोहर’पछि ओम प्रतीकको नयाँ फिल्म ‘हली’, पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय
ओम प्रतीक निर्देशित नयाँ नेपाली चलचित्र ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ। वास्तविक घटनाबाट प्रेरित फिल्मले सामाजिक परिवर्तन र नारी जीवनका यथार्थलाई...
चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक, वडा अध्यक्षको व्यङ्ग्यात्मक अवतारमा विजय बराल
चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। फर्स्ट लुकमार्फत चलचित्रको प्रदर्शन मिति यही वर्षको तिहारलाई तय गरिएको...
भावुक बनाउने ‘गौँथली’ टिजर सार्वजनिक, विवाहपछि महिलाले भोग्ने पीडा उजागर
अरुण क्षेत्री र सिम्रन खड्का अभिनीत चलचित्र ‘गौँथली’को भावुक टिजर सार्वजनिक भएको छ, जसले विवाहपछि महिलाले भोग्नुपरेको संघर्ष र पारिवारिक पीडालाई उजागर गरेको छ।
‘आ बाट आमा २’मा मेरो डान्स युनिभर्स २’ विजेता रिस्ता गुरुङको इन्ट्री
निर्देशक चन्द्र पन्तको फिल्म ‘आ बाट आमा २’मा अभिनेत्री रिस्ता गुरुङ अनुबन्ध भएकी छन्। फिल्ममा उनको जोडी को हुने भन्ने विषयलाई निर्माण टिमले गोप्य राखेको छ।
विपिन कार्की उत्कृष्ट अभिनेता, जस्सिता गुरुङ उत्कृष्ट अभिनेत्री र पल शाहलाई सोसियल आइकन एक्टर अवार्ड
तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ मा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड जितेको छ। विपिन कार्की उत्कृष्ट अभिनेता र...
प्रदीप खड्काको ‘ऐरी’ अझै अन्योलमा, २०२४ मा आउने भनिएको फिल्म किन भयो यति ढिलो ?
प्रदीप खड्काको बहुप्रतिक्षित इंडो–नेपाली फिल्म ‘ऐरी’को रिलिज अझै अनिश्चित बनेको छ। २०२४ मै प्रदर्शन हुने घोषणा गरिएको फिल्म अहिले २०२६–२०२७ सम्म धकेलिएको चर्चा...
