ग्ल्यामर नेपाल, काठमाडौँ ।
अभिनेता भुवन केसीका फ्यानहरुलाई खुशीको खबर। भुवन केसीको अटोवायोग्राफी (आत्मकथा) लाई अब पाठकहरुले पढ्न पाउँने भएका छन्। सोमवार राजधानीमा आयोजित कार्यक्रममा भुवनको आत्मकथा तयार भएको जानकारी दिईएको छ। भुवनको आत्मकथालाई घोष्ट राइटिङ नेपालले प्रकाशन गर्न लागेको हो। कार्यक्रममा प्रकाशकले आत्मकथा प्रकाशन गर्न सहमति भए वापत २ लाख ३५ हजार रोयल्टी समेत भुवनलाई प्रदान गरेको छ।
संचारकर्मी तथा घोष्ट राइटिङ नेपालका संस्थापाक कमल ढकालले भुवनको आत्मकथालाई लेखेका हुन। कार्यक्रममा बोल्दै कमलले भने – “युवतीहरुका कारण भुवन जी सधै चर्चामा रही रहनु हुन्छ तर किन युबतीहरु संग मात्र भुवनजी को नाम जोडिएर आउँछ भन्ने कौतुहलतालाई उजागर गर्ने प्रयाश गरेको छु।” आत्मकथामा भुवनको बाल्यकालदेखि पछिल्लो दोश्रो संविधानसभा निर्वाचन सम्मको प्रसंगहरु लेखिएको कमले बताए।
भुवनले एक दशकको सांगितिक यात्रा र तिन दशकको फिल्मी यात्रा सहित बालापनको कथालाई आत्मकथामा प्रस्तुत गर्न कुनै कसर बाँकि नराखेको बताए। कार्यक्रममा भुवनको आफ्नी ७२ बर्षीया आमा विन्दूको पनि उपस्थिति थियो। उनले आमाको ७३औँ जन्मदिन (२०७१ चैत्र २२ गते) का दिन आफ्नो आत्मकथा सार्वजनिक गर्ने बताएका छन्।
होम » फिल्मी न्युज / गसिप » खुल्ने भयो रोमान्स किंग भुवनको सुन्दरी मोह रहश्य
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
कलाकार बन्ने सपनाको संघर्षपूर्ण कथा ‘आइ एम जीत बहादुर’
जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘I am Jit Bahadur’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले कलाकार बन्ने सपना बोकेर शहर आएका युवाको संघर्षपूर्ण यात्रा...
‘मोहर’पछि ओम प्रतीकको नयाँ फिल्म ‘हली’, पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय
ओम प्रतीक निर्देशित नयाँ नेपाली चलचित्र ‘हली’ साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ। वास्तविक घटनाबाट प्रेरित फिल्मले सामाजिक परिवर्तन र नारी जीवनका यथार्थलाई...
चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक, वडा अध्यक्षको व्यङ्ग्यात्मक अवतारमा विजय बराल
चलचित्र ‘जिरो डिग्री’को फर्स्ट लुक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। फर्स्ट लुकमार्फत चलचित्रको प्रदर्शन मिति यही वर्षको तिहारलाई तय गरिएको...
भावुक बनाउने ‘गौँथली’ टिजर सार्वजनिक, विवाहपछि महिलाले भोग्ने पीडा उजागर
अरुण क्षेत्री र सिम्रन खड्का अभिनीत चलचित्र ‘गौँथली’को भावुक टिजर सार्वजनिक भएको छ, जसले विवाहपछि महिलाले भोग्नुपरेको संघर्ष र पारिवारिक पीडालाई उजागर गरेको छ।
‘आ बाट आमा २’मा मेरो डान्स युनिभर्स २’ विजेता रिस्ता गुरुङको इन्ट्री
निर्देशक चन्द्र पन्तको फिल्म ‘आ बाट आमा २’मा अभिनेत्री रिस्ता गुरुङ अनुबन्ध भएकी छन्। फिल्ममा उनको जोडी को हुने भन्ने विषयलाई निर्माण टिमले गोप्य राखेको छ।
विपिन कार्की उत्कृष्ट अभिनेता, जस्सिता गुरुङ उत्कृष्ट अभिनेत्री र पल शाहलाई सोसियल आइकन एक्टर अवार्ड
तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ मा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड जितेको छ। विपिन कार्की उत्कृष्ट अभिनेता र...
प्रदीप खड्काको ‘ऐरी’ अझै अन्योलमा, २०२४ मा आउने भनिएको फिल्म किन भयो यति ढिलो ?
प्रदीप खड्काको बहुप्रतिक्षित इंडो–नेपाली फिल्म ‘ऐरी’को रिलिज अझै अनिश्चित बनेको छ। २०२४ मै प्रदर्शन हुने घोषणा गरिएको फिल्म अहिले २०२६–२०२७ सम्म धकेलिएको चर्चा...
Cannes Film Festival मा नेपालको पहिलो आधिकारिक स्टल
७९औं कान्स फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डले पहिलोपटक नेपालको आधिकारिक स्टल स्थापना गरेको छ। यस पहललाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन...
बासना तिमिल्सिनाको रहस्यमय अवतार, निर शाहको ‘कमला मिस’को पोस्टर
करिब एक दशकपछि निर्देशक निर शाह ‘कमला मिस’मार्फत निर्देशनमा फर्किएका छन्। मनोवैज्ञानिक कथामा आधारित चलचित्र साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । फस्टलुक...
‘कुम्भ’ लिएर गृह जिल्ला पुगे अशोक आर्यन यादव, स्थानीय कलाकारको साथ र समर्थन
चलचित्र ‘कुम्भ’को प्रचार–प्रसार तीव्र बनाइएको छ। डेब्यु अभिनेता अशोक आर्यन यादवको गृह जिल्ला सप्तरीको राजबिराजमा आयोजित विशेष कार्यक्रममा कलाकार, सञ्चारकर्मी र...
सलिन मान बनियाँको ‘युनिभर्सिटी अफ गुण्डाज’बाट जापानकी मीना योशीदा गुरुङ्गको डेब्यु
सलिन मान बनियाँको कमब्याक फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’मा जापानकी मीना योशिदा गुरुङ्ग अनुबन्ध भएकी छन्। फर्स्ट लुकपछि चर्चामा रहेको फिल्ममा सलोन बस्नेत पनि...
दुई दशकपछि फेरि पर्दामा ‘गौँथली’, नयाँ संस्करणको पोस्टर सार्वजनिक
अरुण क्षेत्री र सिम्रन खड्का अभिनीत चलचित्र ‘गौँथली’को पोस्टर सार्वजनिक गरिएको छ। डा. कपिल रिजाल निर्देशित फिल्म साउन १ गतेदेखि प्रदर्शनमा आउनेछ।
