चलचित्र ‘ड्रिम्स’को पाईरेसी भएका विधान गुरुङ र चन्द्र नवाजु लाई प्रहरीले नियन्त्रणमा लिएको छ । युट्युव तथा भिसिडी अधिकारको जिम्मा लिएको हाईलाइट्स नेपालमा यी दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा हो । अपराध अनुसन्धान महासाखाको टोलीले पाईरेसी हाईलाइट्स नेपाल बाटै भएको रहस्य पत्ता लगाएको थियो ।
पत्ता लागे लगतै बुधबार नै हनुमानढोकामा हाईलाईट्स नेपाल र निर्माण टिम बिच क्षतिपुर्ती बेहोर्नेगरी कागाज गरेर छोडेको थियो । केही दिन अघि निर्माता समेत रहेका भुवन केसीले १ करोड क्षतिपुर्ति माग गर्दै पाईरेसीमा संलग्नलाई पक्राउन गरि सजाय दिलाईपाउँ भन्दै उजुरी दर्ता गरेका थिए । आफै (हाईलाइट्स) ले १४ लाखमा ‘ड्रिम्स’को राईट्स किनेको थियो ।
होम » फिल्मी न्युज / गसिप » हाईलाइट्स नेपालबाटै ‘ड्रिम्स’ पाईरेसी , दुई कर्मचारी प्रकाउ !
KAVYAONLINESTORE.COMWashing Machine Care 3in1 Combo SetsBUY NOW
KAVYAONLINESTORE.COMGarden Gloves with Fingertip Claws Perfect for GardeningSHOP NOW
KAVYAONLINESTORE.COMWoolen Cap with Neck Warmer Muffler for Men & WomenORDER ONLINE
KAVYAONLINESTORE.COMBaby Tent House Indoor & Outdoor Play House for KidsBUY ONLINEGLAMOUR NEPAL SHORTS
Prema Lamgade - MGI All Stars Nepal 2026 👑 #mgiallstars #missgrandinternational #shorts
Sadikshya Shrestha Wins Face of Asia 2026 in South Korea #faceofasia #faceofnepal #sadikshyashrestha
Anoop Bikram Shahi Touches Salman Khan’s Feet, A gesture of respect winning hearts online ❤️
Nepal's Shusmita Thapa Magar Ranks World No. 18 in Muay Thai! 🇳🇵🥊 #Shorts
PM Balen Shah’s Wife Sabina Kafle Stuns in Blue at Kathmandu Film Festival 💙
Samragyee RL Shah’s Victoria’s Secret-Inspired Angel Look 🔥
Priya Rai Wins China’s Lingjiu Mountain 110K Women’s Race
Anjali Lama at Lakmé Fashion Week x FDCI 2026 | Runway Highlights
सम्बन्धित पोस्टहरु
सलमान खानको ‘मातृभूमि’बाट अनुपविक्रम शाहीलाई एक करोड भारु पारिश्रमिक!
सलमान खानको ‘मातृभूमि’बाट बलिउड डेब्यु गरेका अनुपविक्रम शाहीले एक करोड भारुसम्म पारिश्रमिक पाएको चर्चा छ। वास्तविक रकम भने पुष्टि भएको छैन।
‘सिन्दुरे जात्रा’को टिजरमा बेहुलाबेहुली बने विजय र अञ्जना, विनोदको प्रवेशसँगै मोडिन्छ कथा
‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बराल र अञ्जना बराइली ‘सिन्दुरे जात्रा’मा नवदम्पती बनेका छन्। टिजरमा उनीहरूको बिहेको रात र विनोद न्यौपानेको प्रवेशपछि आएको...
एक्सन र प्रेमकथामा आधारित ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु
एक्सन र प्रेमकथामा आधारित ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु भएको छ। आशिर्वाद क्षेत्री र सनिशा भट्टराई अभिनीत फिल्मको टोली मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौं...
‘फ्रेन्च किस’को टिजरमा दुई पात्र मात्रै, चर्को आवाजले बदल्छ माहोल
हात समातेर घुम्दै गर्दा अर्पण र थिन्लेका पात्र प्रेम कतै मिथक बनिसक्यो कि भनेर प्रश्न गर्छन्। एउटा चुम्बनपछि ‘फ्रेन्च किस’को टिजरले अर्कै मोड लिन्छ।
‘ककाकिकी’ फण्डा: कलाकार पक्राउ, झुक्किए दर्शक, झोक्किए हर्क साम्पाङ अनि मनोज गजुरेलले मागे माफी
रञ्जना सिनेप्लेक्समा सुरु भएको पक्राउको अभिनय न्युरोडको सडकबाट मोबाइलमा कैद भयो। गौरी मल्ल र मनोज गजुरेलको भिडियोले हर्क साम्पाङसमेत झुक्किएपछि ‘ककाकिकी’को...
‘पाँच पाण्डव’ हेरेपछि धर्मगुरुहरूको प्रतिक्रिया: धर्मलाई ठेस पुग्ने विषय भेटिएन
पोस्टर र ट्रेलरप्रति आशंका जनाएका केही हिन्दु धर्मगुरुले ‘पाँच पाण्डव’ हेरेपछि धार्मिक आस्थालाई ठेस पुर्याउने विषय नपाएको बताएका छन्। प्रचार सामग्रीको...







